लटीनाथ एग्रो कम्पनी लिमिटेडमा स्वागत छ | WELCOME TO LATINATH AGRO COMPANY LIMITED

कम्पनीको संक्षिप्त विवरण

अपि पावर कम्पनी लिमिटेडका संस्थापकहरुद्वारा प्रवर्द्धित यस लटिनाथ एग्रो कम्पनी लिमिटेड मिति २०७८ माघ २७ गतेका दिन कम्पनी रजिष्ट्रारकाे कार्यालयमा दर्ता भएको हो । कम्पनीको दर्ता नं २८३७१३/०७८/०७९ रहेको छ । कर प्रायोजनको लागि कम्पनी आन्तरिक राजश्व कार्यालय, त्रिपुरेश्वरमा दर्ता भएको छ । कम्पनीको स्थायी लेखा नं ६१०२१३७३९ रहेको छ । 

Read More

कम्पनी स्थापनाकाे प्रमुख उद्देश्यहरु

व्यवसायिक कृषि गर्ने उद्देश्यले स्थापित यस कम्पनीको उद्देश्य देहाय बमोजिम रहेको छ ।

  •   कम्पनीका शेयरधनीहरुबाट संकलित पूँजीको उपयोग गरी खाद्य सामग्रीहरु, अन्नबाली, फलफूल, तरकारी आदि उत्पादन, प्रशोधन,बजारीकरण सम्बन्धी काम गर्ने ।
  •   कृषि उत्पादन बढाउन र समुिचत तरिकाले भण्डारण गर्न आधुिनक प्रविधिकाे यन्त्र उपकरण र मेशिनरीकाे उपयाेग गर्ने र आपूर्तिजन्य अवराेधलाइ न्यूनीकरणमा सहायक हुने ।
  •   अन्नबाली, फलफूल, सागसब्जी, तरकारी, माछा, मासु आदिलाई प्रशोधन गर्न प्रशोधन गर्ने ।
  •   सबै प्रकारका कृषि बिउ, बिजनहरुको उत्पादन प्रशोधन, संचय तथा बजारीकरण गर्ने ।
  •   सबै तहका सरकार, कृषि प्राविधिक विश्वविद्यालय, शिक्षालय, अनुसन्धान केन्द्र, स्वदेश एव‌ विदेशमा रहनु भएका विज्ञहरुस‌ँगकाे सहकार्.... Read More

अध्यक्षको सन्देश

नेपालमा कृषिको आधुनीकरण गर्दै व्यवसायिक कृषि विकासका लागि नेपाली उद्यमीहरु मिलेर लटिनाथ एग्रो कम्पनी लिमिटेड वि.सं. २०७८ साल माघ महिनामा स्थापना गरिएको हो । यो कम्पनीले नेपालमा आधुनीक ढंगले कृषि उत्पादन वृद्धि गरी यसको व्यवसायिक विकास गर्नेछ । कम्पनीले पहिलो चरणमा जलविद्युत कम्पनीहरुसँग मिलेर कफि खेती, जडिबुटी खेती गरी उत्पादन बजारमा ल्याई विक्री गरी लाभ आर्जन गर्नेछ । 

पशुपालनमा बाख्रापालन गरी मासु उत्पादन र बिक्री गर्ने कार्य सुरु गरिएको छ । दोश्रो चरणमा कृषिजन्य उद्योगहरु स्थापना र संचालन गर्ने, उन्नत जातको बिउको खेती गरी प्रशोधन गर्ने कामहरु गर्नेछ । कम्पनीले खाली र प्रयोग विहीन रहेका जग्गाहरु भडामा लिएर अधिराज्य भरी आफ Read More

हाम्रो प्रोजेक्टस

कम्पनीले विभिन्न परियोजनाहरुमा निम्न अनुसार कृषि कार्यहरु गरेको छ ।

कफि खेति
बाख्रा पालन
कुखुरा पालन
अन्य कृषि कार्यहरु

कम्पनी परिचय तथा अनुराेध

Read More

माथिल्लो इङ्वा जलविद्युत आयोजना र लटिनाथ एग्रो कम्पनीमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता तथा अनुभव

Read More